2026-08-29 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नाग्म गमगढी राजमार्गमा काम समयमा नगर्ने ठेकादार जुम्लाबाट पक्राउ

दान बहादुर बुढा/जेठ २३ जुम्ला | बिकट हिमाली जिल्लामा प्रर्ने नाग्म गमगढी राजमार्गको सडकलाई स्तर उन्नतीको लागी कामको जिम्मा पाएको रश्मि निमाण सेवा कालीकोटका प्रोपाईटर बरमजंग बम जुम्ला जिल्लाको तिला गाँउ पालिकाको कुडारीत्रिवेणी बाट  जेष्ठ २२ गते पक्राउ गरेका छन ।

जिल्ला प्रशासन कार्यालयको  निदेशन, आदेश हनुसार प्र्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख डा.तपन दाहालले बताएका छन । 

नाग्म गमगढी सडक खण्डको झ्यारी देखी ढुम गाँउ सम्मको बिभिन्न खण्डमा सुधार गर्ने गरी १०किमीमिटर सडक सुधार गर्ने वमले  जिम्मा लिएको भएपनि काम गर्ने समय सकिसकेको र काम सम्पन्न नभएको हुदा अलपत्र अबस्थामा रहेको देखीएको हुदा काम नहुनुको कारण के रहेछ सोध पुछको लागी जुम्ला बाट बमलाई नियन्त्रणमा लीएको  मुगु जिल्ला का प्रमुख जिल्ला  अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

अधिकारीका अनुसार सडक डिभिजन कायालर्य जुम्लाले बोलाउदा पनि सम्पर्कमा नआए पछि पक्रन परेको हो । बमले सडक सुधार गर्ने एरीया नेपालको सुन्दर रारा ताल र ताल्चा बिमान स्थाल नजिकै रहेको र आन्तरीक तथा बाहिय पर्यटकहरुलाई आउन जान समेत गारो भएको । मुगुको नभई पुरै कर्णालि प्रदेसको ईज्यत जाने भएको हुदा । दैनिक सयैको संख्यामा माल बाहक गाडी,बस मोटरसाईकल लाई आबत जाबतमा निकै गारो भएको सबैले घिणा गरेको अबस्थामा आफु चुप लागेर बस्न नसकेको हुदा प्रकाउ गरेको प्रजिअले बताएका छन ।

कर्णालीको कालीकोटको जुफीता घाटको पुल जुम्लाको सनुखानाको पुल लगाएत अन्य ठाउका कामको जिम्मा लिएको बमले अहिले सम्म अलपत्र रहेका छन । 

सडक डिभिजन कार्यालयका जुम्लाका निमित्त प्रमुख माधब प्रसाद अधिकारीका अनुसार रश्मि निमाण सेवाले मुगुको झ्यारी देखी ढुमलेख सम्मको १० किलो मिटर सम्मको काम २०७४जेष्ठ ३०गते सम्म सम्पन्न गरी सक्र्ने हो भन्दै बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता