2026-10-16 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

बिबिसी गट ट्यालेन्ट तथा बनभोज कार्यक्रम सम्पन्न

जेठ २७ अर्घाखाँची | बिबिसी ईङ्गलिस ल्याङवेयज तथा कम्प्युटर सेन्टर सन्धिखर्क २ मसाल बजार अर्घाखाँचीले शनिबार सन्धिखर्कको बलेबाङ्गमा बिबिसी गट ट्यालेन्ट सो तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । 

शिक्षक हरी मिलन पाण्डेको सन्चालन र ईङ्गलिस ल्याङवेयज सेन्टरका प्रकाश भुसालको बिशेष व्यवस्थापनमा सम्पन्न कार्यक्रममा बिद्यार्थीहरुले सिङ्गगिङ्ग र डान्स कम्पोटीसन समेत प्रर्दशन गरेका थिए । जसअनुसार सिङ्गगिङ्ग कम्पोटीसनमा प्रेम सुनार प्रथम, बिपना केसी द्धितिय र कपिल भुसालले तृतिय स्थान प्राप्त गरेका थिए । त्यस्तै डान्स कम्पोटीसनमा सरस्वती नेपाली प्रथम,मन्जु बिक द्धितिय र सिता नेपालीले तृतिय स्थान प्राप्त गरेका थिए । 

बिगत २ बर्ष देखी निरन्तर रुपमा सन्धिखर्क २ चुत्राबेसी मसाल बजारमा सन्चालीत संस्थामा हाल चारसय भन्दा बढी बिद्यार्थीहरुले अध्ययन गरीरहेको संस्थाका प्रबन्धक केपि भुसालले जानकारी दिनु भयो । 

संस्थाले बिद्यार्थीहरुका लागी स्पेशल ईङ्गलिस ल्याङ्गग्वेज कोर्ष , कम्प्युटर कोर्ष,ब्रिज कोर्ष,बिभिन्न बिषयका टिउसनकक्षा र कोचिङ्ग कक्षा लगायत शिक्षक सेबा तथा लोकसेबा तयारी कोर्षको समेत कक्षा सन्चालन गरीरहेको छ । कार्यक्रममा संस्थाका चन्द्रप्रसाद भुसाल,कृष्ण खनाल,डाक्टर कपिल गौतम,करीस्मा गैरे,चिरञ्जीबि पौडेल,नारायण खनाल,पत्रकार प्रेमनारायण आचार्य,श्याम घिमिरे,बिनोद गैरे,गोपाल भट्टराई,जितेन्द्र खत्री लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु