२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीको बेनी नगरपालिकाका ५ कृषक पुरस्कृत

२०७५, २७ जेष्ठ आईतवार ०९:०१

जेठ २७, म्याग्दी | बेनी नगरपालिका १० पात्लेखेतका कृषक पुरस्कृत भएका छन् । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा विसं २०७४ मा कृषि र पशुपालनको विभिन्न विधामा उत्कृष्ट काम गर्ने पाँचजना कृषक छनोट गरेर रु पाँच हजार पुरस्कार सहित प्रमाणपत्र गरिएको हो । 

फलफूलतर्फ भक्तबहादुर खत्री क्षेत्री, तरकारीको बीउमा कृष्णबहादुर पाइजा, पशुपालनमा भवीन पाइजा, बेमौसमी आलुखेतीमा इन्द्रदेवी गर्बुजा र ताजा तरकारीखेतीमा मोतीलाल रोकालाई पुरस्कृत गरिएको वडा सचिव तिलक पौडेलले जानकारी दिनुभयो । 

कृषि व्यवसायतर्फ आकर्षित तथा प्रोत्साहित गर्ने उद्देश्यले शुरुवात गरिएको यो कार्यक्रमलाई आगामी वार्ष निरन्तरता दिने कार्यबाहक वडाध्यक्ष लोकबहादुर पुनले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु