२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२१ औं हप्तामा पुग्यो अभियान

२०७३, १७ बैशाख शुक्रबार ०३:२१

indexपर्वत ।प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा क्ुश्मा अभियानले २१ औं हप्ता सफलताका पूर्वक पार गरेको        छ ।
२१ औं हप्ताको अबसरपारी जिल्लाको लोकतन्त्रचोक देखि फोहोर संकलन गर्दै शविालयचोक सम्म पुगिएको थियो । अभियान जिल्लामा रहेका  सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, क्लब र सुरक्षा निकायको सहभागीता रहेको थियो ।

सफा कुश्मा अभियानले २१ औं हप्ता पारे गरेता पनि नागरिक भने अझै तप्परताका साथ सफा कुश्मा अभियानमा सरिक हुन भने सकेका छैन । जसका कारण सफा क्ुश्मा अभियान  कुश्मा बासीका लागि कागलाई बेल पाक्योे हर्ष नि विस्मात् जस्तै बन्न पुगेको छ । अभियान दैलोमा पुग्दा पनि नगरबासी अभियानमा सरिक भएको देखिदैन जसका कारण अभियानको प्रभावकारीता हु्न सकेको छैन ।

सरोकारवाला निकाय कुश्मा नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय , खानेपानी तथा सरसफाई डिभिजनको समन्वयन हुन नसकेका कारण यस्तो भएको हो की भन्ने हाम जनमानसमा  हुन थालेको छ । त्यसैले अभियानलाई सार्थक र प्रभावकारी बनाउनको लागि सरोकारवाला निकायले आफ्ना संयन्त्रको सहि तरिकाले प्रयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने