३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दलका प्रत्रकार जुटाएर प्रशासनले पहीलो पत्रकारीता दिवस मनाउँदै स्थानीय सञ्चार माध्यम दिवसको बारेमा ब

२० बैशाख २०७३, सोमबार ०४:४५

  महेन्द्र जिसी पर्वत जिल्ला प्रशासन पर्वतले  प्रथम राष्ट्रिय पत्रकारीत दिवष मनाउने तयारी गरेको छ ।  कार्यलयले राजनीतीक दलका भात्री  प्रेस संगठनको पदाधिकारीहरुसँग मिलेर दिवष मनाउन थालेको हो ।   मिती २०७२ साल चैत्र २४ गतेको विभागको पत्र अनुसनर कार्यलयले पहीलो पत्रकारीता दिवष मनाउने तयारी  थालेको छ ।  कार्यलयले  गत वैशाख २३ ,२४ र २५ गते पत्रकारीता दिवष मनाउने जनाएको छ ।  शुक्रबार प्रमुख जिल्ला अधिकारी झंक नाथ ढकाल अध्यक्षतामा बसेको वैठकले  प्रेस चौतारी ,प्रेस युनीयन तथा क्रान्तीकारी पत्रकार संघ र महासंघका पदाधिकारीहरको सहभागितामा दिवष मनाउने  निर्णय गरेको हो ।  विभागको पत्र .नं. १३६७  अनुसार प्रथम पत्रकारीता दिवष मनाउने तयारी भईरहेको छ ।  वैठकमा वैशाख २३ गते कुश्मा बजार सरसफाई गरेर र २४ गते  प्रभात फरी त्यसै गरी २५ गते  फुटवल खेलाएर दिवष मनाउने  निर्णय गरीएको छ ।  स्थानीय रुपमा कृयाशिल सञ्चार माध्यमलाई जानकारी नै  नगराई  दिवष मनाउन थालिएको हो ।  दलका भात्री संगठनका अध्यक्षहरु मात्र वोलाएर प्रशासनले  पहीलो पत्रकारीता दिवष मनाउन थालेको हो ।  प्रशासनले नै राजनीतीक दलका भात्री संगठनका प्रतिनिधिहरुको सहभागिता दिवष मनाउनुले  स्वतन्त्र प्रेसलाई भन्दा दलिय पत्रकारलाई मात्र प्रसर्य दिएको स्थानीय रुपमा कृयाशिल पत्रकारहरुले बताएका छन । उनिहरुले  जनताको सुचनाको हक सुनिश्चित गर्न   स्वतन्त्र रुपमा पत्रकारीता क्षेत्रलाई मुख्य क्षेत्र बनाएर   कृयाशिल रहँदै आएका  प्रत्रकारहरुलाई प्रशासनले स्थान नदिएको गुनासो गरेका हुन । वास्तवीक पत्रकारीता क्षेत्रमा लागेकाहरुलाई भन्दा दलिय संरक्षणका  रहेका पत्रकारलाई मात्र प्रशासनले स्थान दिनुले  स्वतन्त्र प्रेस जगतमा प्रशासनले दिवषको नाममा हस्तक्षेप  गर्न खोजेको  कृयाशिल पत्रकारहरुको गुनासो रहेका छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट