नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्"/>
2026-09-19 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटना, १ को मृत्यु २ गम्भीर

असार ४, नवलपरासी | नवलपरासीमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ । 

नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्तर्गत बर्दघाट नगरपालिका -७ जिमिरे भारमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।  उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

उत्तरबाट दक्षिण जाँदै गरेको लु २२ प ३१९६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १ च ५५८४ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा परी मोटरसाइकल सवार बर्दघाट ६ का मनोज चौधरीको मृत्यु भएको छ भने बर्दघाट ६ कै सिसम चौधरी र सुदीप चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो