Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा स्कारपियोको ठक्करबाट दुइजना गम्भीर घाइते

२०७५, ६ असार बुधबार ०६:१७

असार ६, सर्लाही। सर्लाहीको ब्रम्हपुरी गाउँपालिका – ३ भेल्हीमा स्कारपियो गाडीको ठक्करबाट दुइजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा हरिपुर्वा नगरपालिका -२ का ३२ वर्षिय सिताराम साह र २४ वर्षका संजय मंडल रहेका छन ।

मंगलबार दिउँसो सदरमुकाम मलंगवा बाट ज ११ प २८६ नम्बरको मोटरसाइकलमा आफ्नो घर हरिपुर्वा तर्फ जाँदै गरेको अवस्थामा विपरित दिशातर्फ बाट आउँदै गरेको बि आर ०६ सि डी ७१२२ नम्बरको स्कारपियो गाडीले ठक्कर दिंदा साह र मंडल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार पश्चात् आफन्तले थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लगेका छन् |

घाइते मध्ये संजयको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । अहिले ठक्कर दिने स्कारपियोलाई प्रहरीले नियन्त्रणमा राखेको छ भने फरार भएका चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ