२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ओली भारतको ईसारामा चल्नसक्ने खतरा छ : मओवादी नेता गजुरेल

२०७२, २३ मंसिर बुधबार ०३:१०

अजयकुमार साह, मंसिर २३,
उदयपुर । 
नेपाल कम्युनिष्ट पार्टि (क्रान्तिकारी) माओवादीका बरिष्ठ नेता सीपि गजुरेलले देशको
वर्तमान परिवेशमा ओली सरकारको भुमिका केहीपनि नरहेको औल्याउँदै केपी ओली भारतकै सुझाव अनुसार अगाडी बढ्न
खोजेको आरोप लगाएका छन् ।

cp

नेकपा–माओवादी र नेकपा (एकिकृत)
बिचको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रमको क्रममा अर्का नेता परी थापा सँगै मंगलबार साझ उदयपुर
आईपुगेका नेता गजुरेलले यस्तो आरोप लगाएका हुन् ।

क्रान्तिकारी
पत्रकार महासंघ उदयपुरले बुधवार आयोजना गरेको एक पत्रकार भेट्घाट कार्यक्रममा बोल्दै नेता गजुरेलले
वर्तमान मधेसवादी दल भारत गएर भारतको आर्शिवादले देशले निकास नपाउने’ बताउदै नेता गजुरेलले भने ‘ओली
नेतृत्वको सरकार भारतसँग झुकेर आत्मसमर्पण गर्दै देशमा निकास निकाल्ने खतरा रहेको औल्याए’ ।

प्रधानमन्त्री ओलीले भारतले के खोजेको छ भनेर भारतको माग पुरा गर्न लाग्न
सक्ने खतर बढेर गएकोले त्यस तर्फ नेपाली सतर्क रहनु पर्नेमा उनको जोड थियो । सोही क्रममा बोल्दै नेता
गजुरेलले राष्ट्रिय स्वाधिनता विरुद्धको हस्तक्षेपकारी भूमिका भारतले खेलिरहेको नेकपा (क्रान्तिकारी
माओवादीका बरिष्ठ नेता सीपि गजुरेलले आरोप लगाएका छन् ।

उनले
नेपालका राजनैतिक दलहरुको गलत नितिको कारणले यो स्थिती देशले सामना गरिरहनु परेको भन्दै मधेशीको समस्या
जायज रहेको तर मधेशी नेताहरुको व्यक्तीगत स्वार्थ र अहिलेको सरकारको हठका कारण समस्या बल्झिदै गएको
जिकिर उनले गरे ।

उनल मधेसमा एक मधेस एक प्रदेश कुनै पनि हालतमा
स्वीकार गर्न नसकिने दाबि समेत गरे । उनले पार्टि एकिकरणको विषयमा बोल्दै प्रक्रियागत ढंगमा गएर एक
हुनसक्ने भएपनि त्यसका लागी प्रसस्त समय लाग्ने उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन