2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जुम्लाको भुलभुले अझै सञ्चार सुविधाबाट वञ्चित

नन्द बहादुर रोकाया/असार ७, मुगु | जुम्ला जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि मुगु र जुम्लाको सिमाना पर्ने राधै भुलभुलेका बासिन्दा वर्षौदेखि सञ्चार सुविधाबाट वञ्चित छन् । राधै भुलभुले जुम्लामा सञ्चार सेवाको बिस्तार नभएपछी उनिहरु मुगुको सञ्चार सेवा प्रयोग गर्न बाध्य छन् । 

कनका सुन्दरी गाउँपालीका वडा नं १, २ लगायतका वडाका बासिन्दा एक्काइसौँ शताब्दीमा पनि सञ्चारविहीन बन्नुपरेको भन्दै गुनासो गर्ने गरेका छन । जुम्ला जिल्लाका अरु ठाउँमा सञ्चार सेवाको विस्तार भएको भएपनी आफ्नो गाउँमा सञ्चारको सेवा पुग्न नसकेको कनका सुन्दरी गाउँपालीका वडा नं १ का वडा अध्यक्ष हरि बहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार सञ्चार सेवा विस्तारका लागी जुम्लादेखि केन्द्रिय कार्यलय काठमाडौसम्म पहल गर्दा पनि सुनुवाई नभएको उहाँको भनाई छ ।  

सर्भे लगायत माटो परिक्षण पनी भएको छ, तर पनी काम भएको छैनन काम हुन्छ भन्दै झुक्याईएको छ । 

चार पटकसम्म  सेवा विस्तारका लागी केन्द्रिय कार्यलय काठमाडौमा धाउदा पनी काम नभएकोमा उहाँले राज्यकै कमजारीले यहाँका स्थानीय संञ्चार सेवाबाट बञ्चित भएको बताउनुभयो ।  कनाका सुन्दरी गाउँपालीका १, २ लगायत आसपासका बासिन्दाले वर्षौदेखि सञ्चार सेवा नपाएपछि मुगुको सञ्चार सेवाको भर पर्नुपरेको छ । 

कसैसँग मोबाइलबाट सम्पर्क गर्नुपरेमा मोबाइल बोकेर एकघन्टा दूरीमा रहेको मुगुको सेवा लिन सातमोठ मुगुको डाँडासम्म निस्कनुपर्ने वाध्यता रहेको स्थानीयवासीको नविना भण्डारीले गुनासो गनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ