2026-06-28 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

स्कुल बसको ठक्करबाट एकको मृत्यु एक गम्भीर घाईते

अजयकुमार साह/ पुस, उदयपुर
वनभोज खान गएको स्कुल बसले ठक्करबाट एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका
छन । लाहानस्थित मेरिल्याण्ड स्कुलबाट वनभोज खान आएको बसले गाईघाट–लाहान सडक खण्डको चुरे जंगलमा
दुर्घटनाहुदा त्रियुगा नगरपालिका २ का २८ वर्षीय दिनेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका ११ को जलजलेमा वनभोज
खाई फर्कदै गरेको विद्यार्थी सवार ना ३ ख ३६८१ नम्बरको बसले लाहानबाट गाईघाटर्फ आउँदै गरेको स ४ प ७६०५
नम्बरको मोटरसाईकललाई चुरे घुम्तीमा ठक्कर दिँदा मृत्यु भएको हो ।

मोटरसाईकलमा सवार अर्का युवक आवेश ओझा गम्भीर घाईते भएका छन् । टाउकोमा चोट लागेका उनको
विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भईरहेको डिएसपी गुरुङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी