पर्वत /यस बर्षको एसइइ परिक्षामा सहभागी सबै बिद्यार्थी ए प्लस मा उर्तिण गराएको पर्वतको नमुना आवासिय माबि कुस्माले मुलुककै उत्कृष्ट बिद्यालय भएको छ ।

बिद्यालयबाट यस बर्ष एसइइमा सहभागी ४२ जना बिद्यार्थी नै ए प्लसमा उर्तिण भएका कारण मुलुककै उत्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /यस बर्षको एसइइ परिक्षामा सहभागी सबै बिद्यार्थी ए प्लस मा उर्तिण गराएको पर्वतको नमुना आवासिय माबि कुस्माले मुलुककै उत्कृष्ट बिद्यालय भएको छ ।

बिद्यालयबाट यस बर्ष एसइइमा सहभागी ४२ जना बिद्यार्थी नै ए प्लसमा उर्तिण भएका कारण मुलुककै उत्क"/>

2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको नमुना माबिका सबै बिद्यार्थी ए प्लसमा उर्तिण, मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी

पर्वत /यस बर्षको एसइइ परिक्षामा सहभागी सबै बिद्यार्थी ए प्लस मा उर्तिण गराएको पर्वतको नमुना आवासिय माबि कुस्माले मुलुककै उत्कृष्ट बिद्यालय भएको छ ।

बिद्यालयबाट यस बर्ष एसइइमा सहभागी ४२ जना बिद्यार्थी नै ए प्लसमा उर्तिण भएका कारण मुलुककै उत्कृष्ट बिद्यालय भएको दाबी बिद्यालयले गरेको हो ।

एउटै बिद्यालयका ४० भन्दा बढी बिद्यार्थी परिक्षामा सहभागी हुने र सबै ए प्लसमा उर्तिण हुने बिद्यालय भएकाले उत्कृष्ट भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए । ‘यस्तो उत्कृष्ट नतिजा कमै बिद्यालयको आउँछ’ उनले भने ‘हामीले मुलुकमै उत्कृष्ट नतिजा ल्याएका छौ’

नमुना आवासिय माबिका ४२ बिद्यार्थी मध्ये ३.९५ जिपीएमा ५ जना , ३.९० जिपीए ६ जना, ३.८५ जिपीएमा ९ जना, ३.८० जिपीएमा १२ जना , ३.७५ जिपीएमा ५ जना, ३.७० जिपीएमा ५ जना उर्तिण भएका छन ।

यस बिद्यालय यस अघि पनि प्रदेश नं ४ को उत्कृष्ट निजी बिद्यालयको रुपमा पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई