गाउँमा सभामा आव 075/076को नीति तथा कार्यक्रम प्रस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गाउँमा सभामा आव 075/076को नीति तथा कार्यक्रम प्रस्"/>

2026-08-29 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कनका सुन्दरी गाँउपालिकाको दोस्रो गाउँ सभा उद्घाटन सम्पन्न

असार १० जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिकाले आज दोश्रो गाउँसभा उद्घाटन सम्पन्न गरेको छ । 

गाउँमा सभामा आव 075/076को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ | 

जसमा आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, सस्थागत विकास सेवा प्रवाह तथा सुशासन, बजेछ तथा योजना तथा वितिय व्यवस्था स्वास्थ्यको नीति तथा कायकम, राजस्व सम्बन्धि नीति तथा कार्यक्रम, दक्ष जनशक्ति उत्पादन सम्बन्धित नीति तथा कार्यक्रम शिक्षा सम्बन्धि नीति, कृषि तथा पशुपक्षि सम्बन्धित नीति, माथि छनफल गरि संसोधनसहित नीति पास गरिएको कनका सुन्दरी गाउँ पालिकाका अध्यक्ष नरबिर रावतले बताएका छन ।

रावतका अनुसार विशेष गरि नेपाली भाषाको उदगम स्थल भएको हुदा खस भाषाको संरक्षण गरि धार्मिक तथा पर्यटकीय विकास गर्ने युवा युवतीलाई रोजगार मुलक कार्यक्रमसहितको नितिमा जोडड दिनेसमेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता