2026-09-13 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीबाट २ जना तस्करहरु पक्राउ

असार ११, सर्लाही | सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ धनकौलबाट   प्रहरीले आइतबार राति ३ सय मिलिमिटरको २५० बोतल नेपाली सौंफी मदिरा भारतीय नम्बरको मोटरसाइकल सहित दुइजना तस्करहरुलाई पक्राउ गरेको छ । 

पक्राउ परेका ती दुवैजना तस्करहरुमा भारतको विहार राज्य सितामढी जिल्ला बथनाहा थाना अन्तर्गत टंडसपुर वडा न-२ निवासी गणेश साहको १८ वर्षिय छोरा रामकिशुन साह र सोही ठाउँका रामएकबाल रायको १८ वर्षिय छोरा धर्मेन्द्र कुमार यादव रहेका छन् । 

उनीहरु दुवै जनालाई  आइतबार राति करिब ११ बजेको समयमा २५० थान सौंफी रक्सीका बोतलहरु दुइवटा बोरामा राखेर भन्सार चोरी पैठारी गरि भारत तर्फ लाँदै गरेकोमा अवस्थामा प्रहरीले पक्राउ गरेको मुद्दा शाखाका प्रहरी निरिक्षक कुन्दन देवले टुडेलाई जानकारी दिनुभयो ।

पक्राउ परेका भारतीय तस्कर द्वय साह र यादवलाई सौफीको बोतलहरु  र रक्सी ओसारपसार गर्नको लागि प्रयोग भएको BR 30 K 1944 नम्बरको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयले सर्लाहीमा(यो समाचार तयार पार्दा सम्म) बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन