2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सर्पको टोकाइबाट १ बालकको मृत्यु

श्याम थापा/असार १३, सुस्ता | नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सर्पको टोकाइले एक बालकको मृत्यु भएको छ । 

जिल्लाको रामग्राम नगरपालिका वडा नं ४ जितपुर बस्ने सुरेन्द्र कुमार कुर्मीको छोरा अन्दाजी ३ बर्षिय दो अंश कुर्मीलाई बिहान पौने ६ बजेतिर गोबन सर्पले टोक्दा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो । 

उनलाई उपचारका लागि बिनयी त्रिबेणि गाउँपालिकाको त्रिबेणिमा रहेको कृष्णदल गण सर्पदन्श उपचार केन्द्रमा लगिएको थियो । कृष्ण दल गण सर्पदन्श उपचार केन्द्र त्रिबेणिमा औषधि नभएको भन्दै उनलाई उपचारका लागि बुटवल रिफर गरिएको र उपचारका लागी बुटवल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको त्रिभुवन मा बि बेलाटारीका शिक्षक अमान उल्लाह अन्सारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो