2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छायानाथ रारा नगरपालिकामा आगलागी हुँदा लाखौँको नष्ट

दान बहादुर बुढा | असार १३, मुगु | छायानाथ रारा नगरपालिका १ गमगढी तल्लो बजारमा रहेको सम्झना फ्रेस हाउसमा आज साँझ ५ बजे आगलागी हुँदा लाखौँ मूल्य बरावरको सामान जलेर नष्ट भएको छ ।

फ्रेस हाउसमा ग्यास चलाई रहेको अबस्थामा एक्कासी आगो लाग्दा फ्रेस हाउस भित्र रहेको २ कुन्टल ५० केजी कुखुराको मासु नगद रु १ लाख डिजीटल काटा, साधा काटा, डिफ्रीज, लगाएत अन्य सामान गरी ५ लाख भन्दा बढीको क्षेती भएको सम्झना फ्रेस हाउसका प्रोपराईटर  लक्ष्मी प्रसाद पाण्डेले बताएका छन ।

आगलागी भएको तुरुन्त थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी, सुसेमुका नेपाली सेना स्थानियबासी उद्योगी ब्यापारी कर्मचारीको पहलमा आगलागी भएको आधा घण्टाभित्र आगो नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन । 

अधिकारीका अनुसार गमगढी बजार पुराना काठ काठैले बनाएका घरहरु छन्, एक घरमा आगोलागी हुँदा पुरै बजार नष्ट हुन सक्ने अवस्था छ । जसको लागि आगलागीबारे सम्पूर्ण बजारबारी र स्थानिय बासीलाई सचेत रहन समेत अनुरोध गरिएको छ । आज भएको आगलागीले नजिकै रहेको बिधुतको ट्रान्समिटरमा भने कुनै पनि क्षेती गरेन । यदी ट्रान्समिटरमा आगलागी भएको भए, गमगढी बजारमा ठूलो धनजन र मानबिय क्षेती हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ