2026-09-08 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा अभिभावक मेला सम्पन्न

दुर बुढा | असार १६, मुगु | कर्णाली प्रदेशमानै पहिलो पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सहआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पन्न भएको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेका प्रारम्भिक बाल्यावस्थामा पढीरहेका बालबालिकाको शारीरीक मानशिक बौदिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक र भाषाको बिकास गर्ने भविष्य उज्वल बनाउन नगरपालिका भित्र रहेका बिद्यालय शैक्षिक अबस्थालाई माथि  उठाउनको लागी मेलामा सहभागी भएका अभिभावकले मेलामा देखे-सिकेका कुरालाई घर परिवार गाउँ टोलमा प्रयोग गर्नकोलागी  आमा बुबा र स्याहार कर्ता अभिभावक नै हुन । स्थानिय स्रोत साधनको प्रयोग गरेर शैक्षिक कृयाकलाप अधि बढाउन, अभिभावक, शिक्षक, बिद्द्यार्थीहरुले शैक्षिक क्षेत्रको आदान-प्रदान गर्ने उद्श्यले अभिभावक मेला सन्चालन गरीएको छायानाथ रारा नगरपालिका मुगुका नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन् ।  

अभिभावकको मुख्य आर्कषकहरु नाटक, प्रारम्भिक बालबिकासमा बुबाको जिम्मेवारी, प्रारम्भिक बालबालिकाको महत्व देउडा गीत, बालकथा, अभिभापक कथा, रैथानिक स्थानिय खाद्यान्न बाली, १ बर्षदेखी १० बर्ष सम्मका बालवालिकाको स्वास्थ्य परिक्षण स्थानिय स्रोत साधनबाट बनाईएका शैक्षिक सामाग्रीहरु रहेका छन ।

यस अभिभावक मेलामा बिद्यार्थि अभिभावक गरी ८ सय जना भन्दा बढीले मेलाको अवलोकन अध्ययन गरेका छन् भने मेलामा १५ बटा स्टल रहेका छन् । प्रारम्भिक स्टलमा प्रारम्भिक बाल बालिकाहरुलाई पढाउने तरीका बारे र स्थानिय खाद्यान्न बाली, स्वास्थ्य परीक्षा गरेको मेला आयोजकले बताएका छन् ।

अभिभावक मेलामा सहभागी भएका छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा गाँउका जनक सेजुवालका अनुसार मेला एकदमै राम्रो छ । सानानानी-बाबुलाई सहजको लागी ज्ञान मुलक रहेको छ, यस्ता मेला बर्षको २/३ पटक हुनुपर्ने समेत उनले बताएका छन् ।

उक्त मेलामा जिल्लामा रहेका सरोकारवाला सबैको भेला भएको छ । सबैभन्दा अभिभावकले बाल बच्चालाई गाई-गोरु भेडा-बाख्रा चराउन नलगाउनु पर्ने रहेछ, नियमित बिद्यालयमा पठाउनु पर्ने जस्ता राम्रो सन्देश दिईएको छ । यो अभिभावक मेला गरेकोमा निकै राम्रो भएको  छायानाथ रारा नगरपालिका ३ फुली गाँउका दिप बहादुर खड्काले बताएका छन् ।

दान बहा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ