2026-09-18 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अस्ट्रेलियामा रहेका म्याग्देलीले पहिरोपीडितलाई चार लाख २५ हजार सहयोग गरे

माघ ३, म्याग्दी । म्याग्दीको मुदी र मुनामा छ महिनाअघि गएको पहिरामा आफन्त गुमाएका पीडितहरुलाई अस्ट्रेलियामा रहेका म्याग्देलीहरुले शनिबार रु चार लाखभन्दा बढी सहयोग रकम बाडेका छन् ।

म्याग्दी जलजला परिवार अस्ट्रेलियाले उपलब्ध गराएको उक्त चार लाख २५ हजार मृतकका आफन्त र पहिरो प्रभावित विद्यालयलाई उपलब्ध गराएको हो । उक्त रकम मुदीका छ र मुनाका एक मृतकका परिवारलाई जनही रु २५ हजारका दरले उपलब्ध गराइएको हो ।

म्याग्दीको मुना घर भई हाल काठमाडौँमा बस्दै आएका रेशम भण्डारीको पहलमा म्याग्दी जलजला परिवार अस्ट्रेलियाका अध्यक्ष राजकुमार भण्डारीको नेतृत्वमा उक्त सहयोग सङ्कलन म्याग्दीका पहिरो पिडितसमक्ष पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया