Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

कर्मचारीतन्त्रबाट असहयोग भएको टिप्पणी

१९ असार २०७५, मंगलवार ०९:११

असार १९, धनुषा | मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीको सर्वस्वीकार्यता आवश्यक रहेको बताउनुभएको छ । 


जनकपुरमा आज आयोजित ‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’ विषयको कार्यशाला गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नं २ को सफलतामा निर्भर रहेको तथा संघीयताको सफल कार्यान्वयनका लागि आफूहरु जस्तोसुकै कदम उठाउन तयार रहेको दृढता व्यक्त गर्नुभयो । 

सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उहाँले माथिको कर्मचारीतन्त्रले असहयोग गर्ने प्रयास गरिरहेको टिप्पणी गर्दै उहाँले असहयोगको प्रयास भए आफूहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य