2026-09-18 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

 उदयपुमा मोटरसाईकल दुर्घट्ना हुँदा युवकको मृत्यु

अजयकुमार
साह/फागुन ३, उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा बस पार्क नजिकै सडक
दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

गाईघाटबाट मोतिगडा तर्फ
जाँदै गरेको स.६ प १९७७ नम्बरको मोटरसाइकल आईतबार राती ९ बजेको समयमा भएको सो दुर्घट्नामा मोटरसाईकल
चालक त्रियुगा नपा–७ का १९ वर्षीय पुरण कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

मोटरसाइकल आफै अनियन्त्रित भै बसपार्क नजिकै रहेको मूख्य सडक
पूलको पिल्लरमा ठोक्किर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी
ओमबहादुर राना मगरले बताए ।

घाईते चालक कटुवाललाई उपचारका लागी
जिल्ला अस्पताल उदयपुरमा ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई