२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नरेठाँटीका कृषक व्यवसायिक कृषित तर्फ

२ माघ २०७२, शनिबार १४:२०

कृष्ण कँडेल । माघ २, गलकोट । नरेठाटी गाबिसका वडा नम्बर १ का कृषकहरु कृषि पेसातर्फ अग्रसर बन्न थालेका छन । कृषि क्षेत्रका लागी गाबिस सँगै बिभिन्न गैरसरकारी संस्थाबाट समेत सहयोग मिल्न थालेपछि नरेठाटी १ चिनामालिका कृषकहरु ब्यवसायीक तरकारी खेतितर्फ लागेका हुन ।

कृषि सञ्जाल नरेठाटी, ताजा तरकारी कृषि समुह लगायतको सहयोग पाउन थालेपछि कृषकहरुलाई ब्यवसायतर्फ लाग्नुपर्छ भन्ने प्रेरणा मिलेको ताजा तरकारी कृषि समुहका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउनुभयो ।

नरेठाटी १ का चन्द्र बहादुर खत्री र बम बहादुर खत्रीले कृषि पेसाबाटै बार्षिक ३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उनिहरुले आफनो ब्यक्तिगत करिब २ रोपनि जग्गामा गोपि, प्याज, अदुवा, सागपात लगाएका छन । उनिहरुजस्तै उक्त वडाका धेरैजसो कृषकहरुले घरमा तरकारी खेति गरेका छन । ब्यवसायीक रुपमा कम मात्रामा खेति गरे पनि घरमा खानाका लागी र आफन्तहरुलाई दिनका लागी भने प्रसस्तै लगाउने गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

१० बर्ष पहिले महिलाहरुले स्थापना गरेको ताजा तरकारी कृषि समुहले समेत तरकारी खेति गरेको छ । करिब २ रोपनी जग्गामा गोपि, प्याज, अदुवा, गाजर, साग लगायतका तरकारी लगाएको समुहले जनाएको छ । उत्पादित तरकारी स्थानिय घरगाउ सँगै नरेठाटी, हटिया लगायतका बजारमा खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता