2026-09-18 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ्ग ईलाका नम्बर–४ को योजना तर्जुमा बैठक, सडक निर्माण प्राथमिकतामा

कृष्ण कँडेल, माघ ७, गलकोट । बागलुङ्गको ईलाका नम्बर–४ को ईलाका स्तरिय योजना तर्जुमा बैठक सडक निर्माण अयोजनालाई प्राथमिकतामा पारेर सकिएको छ ।

ताराखोलामा भएको बैठकले ग्रामिण सडक तर्फ विहुँ रिजालचोक, अमरभुमि अर्गल हुँदै ताराखोला जोड्ने सहिद मार्गलाई पहिलो र मध्यपहाडी लोकमार्गमा हरिचौर हिल हुँदैताराखोला जोड्ने दोस्रो प्राथमिकताम राखिएको छ । निर्वाचन क्षेत्रपुर्वाधार विकाश कार्यक्रम अन्तरगत पाँच ओटा सडक योजनालाई प्राथमिकिकरण गरिएको छ । ताराखोला म्याग्दी मोटरबाटो पहिलो, हिल घुस्मेली अर्गल हुँदै म्याग्दी जोड्ने मोटरबाटोलाई दोस्रो, अमरभुमि भुस्कात माझखर्क मोटरबाटो तेस्रो, सहिद थिरबम मोटरबाटो हरिचौर मल्म टोकरी पाण्डवखानी मोटरबाटो चौथो र हिल घुम्टेलेक पर्यटकिय मोटरबाटोलाई पाँचौ प्राथमिकताम राखिएको छ ।

ग्रामिण खानेपानी तथा सरसफाई अन्तरगत ताराखोलामा सञ्चालित पश्चिम नेपाल खानेपानी परियोजना पहिलो, हल्पुखोला खापा अर्गल दोस्रो र हरिचौर खापा तेस्रो प्राथमितामा परेको जिविस बागलुङ्गका प्रसासन प्रमुख ससबहादुर पुनले जानकारी दिनुभयो । कार्यक्रममा सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेपाली काग्रेश बागलुङ्गका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले स्थानिय समस्याको पहिचान गरि योजना निर्माण र प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । यससँगै गलकोटको दुदिलाभाटी र नरेठाँटी बाहेक अन्य गाविस समावेश ईलाकाको योजना तर्जमा वैठक सकिएको छ । ईलाका नम्पर ९ को पाण्पबखानीमा, ८ को हटियामा र ४ को ताराखोलामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई