Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा नारायाणी नदिमा डुबेर एक बालक बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>श्याम थापा | असार ३०, सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ पकलिहवा स्थित ठोकर न.५ नारायणी नदिमा एक बालक डुबेर बेपत्ता भएका छन् ।&nbsp;</p><p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/894f141acabbfa5287058eb95188f67a1474945478.jpg" style="float: left;"></p><p>बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वडा न.५ बलिनगर बस्ने केश कुमार चौधरीको छोरा अन्दाजी १२ बर्षका बिसाल कुर्मीको नारायणी नदीमा दाउरा झिक्ने क्रममा नदिमा खसेपछि बेपत्ता भएका हुन् ।&nbsp;</p><p>बिशाल कुर्मीको शव खोजी कार्य जारी भैरहेको र नारायणी नदीमा पानीको बहाब बढी भएको कारणले कुर्मीको शब भेला नपरेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक केदार बस्नेतले जानकारी दिनुभएको छ&nbsp; ।</p>