२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रशिक्षार्थी शिक्षकहरुद्वारा विद्यालयमा अन्ताक्षरी प्रतियोगिता

२०७२, ८ माघ शुक्रबार १०:३७

कृष्ण कँडेल । माघ ८, गलकोट । गलकोट उच्च मावि हटिया र महेन्द्र उमावि नरेठाँटीबाट अभ्यास शिक्षणमा खरुवा मावि हटियामा गएका प्रशिक्षार्थी शिक्षकले विद्यालयमा अन्ताक्षरी प्रतियोगिता गरेका छन् ।

प्रावि तहको प्रतियोगितामा संस्कृति सदन प्रथम, गित सदन द्वितिय र संगित सदन तृतिय भएका छन् । प्रावि तहको हिसाव दौडमा कक्षा ३ बाट पवित्रा भण्डारी, कक्षा ४ बाट मञ्जु खत्री र कक्षा ५ बाट शिव खत्री पहिलो भएका विद्यार्थी सुकमन गैरेले जानकार दिनुभएको छ । त्यस्तै ब्राईट लोटस एकेडेमी हिलमा सियोमा धागो उन्ने प्रतियोगिता भएको छ । प्रतियोगिताम निलो सदनका पुष्पा खत्री प्रथम, रातो सदनका समिक्षा कार्की द्वितिय र पहेँलो सदनका सहनशिला निउरे तृतिय भएका विद्यार्थी ईश्वर खत्रीले जानकारी दिनुभएको छ ।

नव युबक नि मा वि नरेठाँटी ३ ठानमा प्रा वि स्तरीय कुर्सी दौड प्रतीयोगिता सम्पन्न भएको छ । महेन्द्र उ मा वि नरेठाटी बाट शीक्षण अभ्यासमा आएका ४ जना विद्यार्थीले गरेको कार्यक्रममा कक्षा ५ का सरोज नेपाली प्रथम ,कक्षा ५ का बिश्व गैरे दित्तिय र कक्षा ३ कि जेनीशा सुनार तृतीय भएका छन् । चमुवा नि मा वि हटियामा भएको नि मा वि स्तरीय अन्तर सदनात्मक छात्र भलिबल प्रतीयोगीतामा मखमली सदन प्रथम र सयपत्री सदन दित्तिय भएका छन् । सो अवसरमा बिद्यालय परिसर पनि सरसफाई गरिएको शीक्षक तोयानाथ शर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा