२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

श्रीमतिलाई गम्भिर घाइते वनाउने शिसाखानीका थापा पक्राउ

१७ माघ २०७२, आईतवार १६:४९

कमल पौडेल । माघ १७, बाग्लुंग । श्रीमतिलाई धारिलो हतियार प्रयोग गरी घाइते वनाएको आरोपमा खर्वाङ प्रहरीले शिसाखानी ९ का वर्ष १८ का मान सिंह थापालाई नियन्त्रणमा लिएको छ।

शिसाखानी ५ मा रहेको माइतिमा रहेकि श्रीमति कृष्ण माया थापालाई घाइते वनाई भागेका थापालाई खर्वाङ वाटै पक्राउ गरिएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। आइतवार विहान साढे चार वजेतिर भएको घटनामा शक्त घाइते भएकि कृष्णमायालाई प्राथमिक उपचार पछि पाल्पा रिफर गरिएको उपस्वास्थ्य चौकी शिसाखानीले जनाएको छ। कृष्णमायाको टाउको र हातमा गम्भिर चोट लागेको छ।

थापाको गत भदौमा विवाह भएको थियो भने मंसिरमा रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । सनिवार सिधै माइतिमा पुगेका मानसिंहले आइतवार विहान श्रीमतिलाई घर जाउँ भन्दा नमानेको ले आवेशमा हतियार प्रयोग गरेको वताएका छन्। प्रहरीले घटना स्थलवाट एक थान घरेलु हँसिया वरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण