Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मकवानपुरमा ६६ प्रतिशत भुकम्प पिडीतहरुले मात्र दोस्रो किस्ताको रकम लिए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, मकवापनुर | मकवानपुरमा  ६६ प्रतिशत भुकम्प पिडीतहरुले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । अझैपनि ४४ प्रतिशत भुकम्प पिडीत परिवारले दोस्रो किस्ताको रकम लिन पाएका छैनन् ।

भुकम्पमा परि पहिलो किस्ता प्राप्त गरेका २४ हजार ३ सय ३० परिवार मध्यमा १६ हजार ५६ परिवारले मात्र दोस्रो किस्ताको रकम पाएका हुन् । दोस्रो किस्ताको रकम लिने अन्तिम दिन हिजो  यस जिल्लामा भुकम्प पिडीतहरुभने धेरैलेनै रकम लिन बाँकी रहेको हो । अब फेरी म्याद थप गरेर रकम पाउने होकी होईन भन्ने पिडीतहरुलाई चिन्ता बढ्न थालेको छ ।

यस जिल्लामा भुकम्प पिडीतहरु भ्ने ३३ हजार २ सय ६६ परिवार रहेका छन् । ती मध्यमा अहिले सम्ममा ७ हजार ८ सय ३५ घर मात्र निर्माण भईसकेको भूकम्पिय आवाश पुन निर्माण कार्यनयन ईकाईका प्रमुख सोमराज तिमल्सीनाले बताउनुभयो ।

अहिले सम्म मकवानपुरमा २५ हजार २ सय ८६ घरसंग मात्र अनुदानका लागि संझौता भएको छ । ती मध्यमा पहिलो किस्ताको रकम २४ हजार ३ सय ३० जना, तेस्रो किस्ताको रक मभने ७ हजार ९ सय ४८ जनाले मात्र लिएको उहाँले बताउनुभयो ।