पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो"/>
१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खोलाले बगाउँदा पर्वतमा एक जनाको मृत्यु

३ श्रावण २०७५, बिहीबार ०३:४६

पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो ।

घर फर्कदै गर्दा खोला तर्न पसेका बिकको शब १ सय मिटर तल भेटिएको स्थानियबासी सुरेन्द्र गौतमले जानकारी दिए । उनको मादक पर्दाथ सेवन गरेर खोला तर्न पसेको बुझिएको छ । खोलाले बगाएको स्थान नजिकै झोलुङ्गे पुल छ । पुल नतरी खोलामाा तर्न खोजेका कारण दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल जनकपुर बोल्ट्सले अनिल साहलाई सुम्पियो कप्तानी, अरु ७ टोलीमा मार्की खेलाडी नै कप्तान दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा रामेछाप दुर्घटना: चारको मृतकको पहिचान खुल्यो (अपडेट) रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो ६ घण्टा बयान गराएर रविलाई हिरासत फर्काइयो, आइतबार पुनः बयान हुने लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता रामेछाप दुर्घटना: गोकुलगंगा-४ का वडाध्यक्ष बस्नेतको मृत्यु (अपडेट) गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग एनपीएल उद्घाटन खेलको टिकटका लागि फोन नगर्नुहोला : पारस खड्का काठमाडौंबाट रामेछाप जाँदै गरेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु