By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    12 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    2 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    5 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > चितवन - CTW > किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता
चितवन - CTWसमाज

किस्ता पर्खंदै भूकम्प पीडित, ३३ प्रतिशतले पाए दोस्रो किस्ता

साझासवाल
Last updated: July 19, 2018 7:42 am
साझासवाल
3 Min Read
Share

साउन ३, चितवन | चितवनका अधिकांश भुकम्प पीडित (लाभग्राही) किस्ता पर्खंदै छन् । विभिन्न मापदण्डले किस्ता अड्किएको उनीहरूले बताएका छन् । 

यस्तै समस्याले पहिलो किस्ता पाएका पीडितहरुले दोस्रो किस्ता पाएका छैनन् । तेस्रो किस्ता पाउने न्यून छन् । नक्सापास, ऐलानी जग्गा, पहिले बनिसकेका घर र नाम दोहोरो भएको लगायत कारणले प्रभावकारी रुपमा किस्ता वितरण हुन नसकेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिनुभयो । 

तोकिएको समय असार मसान्तसम्म चितवनमा ३३ प्रतिशत भूकम्प पीडित (लाभग्राही)ले दोस्रो किस्ताको रकम बुझेका छन् । जिल्लामा ७६ प्रतिशतले पहिलो किस्ता लिए पनि विभिन्न अवरोधका कारण दोस्रो किस्ता लिने भूकम्प पीडितको संख्या भने आधाले कम छ । किस्ता वितरण अझै सोचेअनुसार प्रभावकारी हुन सकेको छैन । तेस्रो किस्ता लिने तीन प्रतिशत मात्रै छ । 

प्रमुख पोखरेलका अनुसार अहिलेसम्म जोखिम क्षेत्रका ५२ घरपरिवारलाई जग्गा उपलब्ध गराएर बस्ती सार्ने प्रक्रियामा लगिएको छ । “विगतमा देखिएको समस्या यथावत् नै छ”, उहाँले भन्नुभयो, “अब दोस्रो किस्ताको म्यादसमेत सकिएको छ, सबै अन्यौल छ तर किस्ता वितरणको म्याद भने थपिन्छ ।” 

चितवनमा भूकम्प प्रभावित (लाभग्राही)को संख्या कूल सात हजार ३३५ परिवार छ । त्यसमध्ये पाँच हजार ६२६ जना (७६ प्रतिशत)ले पहिलो किस्ता बुझेकामा दोस्रो किस्ता लिने दुई हजार ४२८ जना (३३ प्रतिशत) रहेको उक्त कार्यालयका इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म तेस्रो किस्ता लिने जम्मा २२६ जना (जम्मा तीन प्रतिशत) मात्रै रहेका छन् । जिल्लामा राहत वितरण प्रभावकारी हुन नसके पनि अन्य जिल्लाको तुलनामा भने चितवनमा राम्रो प्रगति भएको उहाँकोे दाबी थियो । 

कार्यालयले दिएको तथ्यांकअनुसार तेस्रो किस्ता वितरणमा अहिलेसम्म चितवनमा सबैभन्दा कम इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा शून्य दशमलब ६ प्रतिशत मात्रै प्रगति भएको छ । भरतपुर महानगरमा दुई दशमलब पाँच, खैरहनी नगरपालिकामा नौ, राप्तीमा दुई, माडीमा १७ र रत्ननगर नगरपालिकामा १३ प्रतिशत सेवाग्राहीले तेस्रो किस्ता बुझेका छन् । तेस्रो किस्ताको रकम बुझ्ने म्याद भने अझै आगामी पुससम्म छ । 

चितवनको भरतपुर महानगरमा ७१०, रत्ननगरमा ७३१, खैरहनीमा ५५९, राप्तीमा दुई हजार ४३, माडीमा २३, कालिका नगरपालिकामा ९१६ र इच्छाकामना गाउँपालिकामा दुई हजार ३५३ जना भूकम्पको लाभग्राही सूचीमा छन् । भरतपुर महानगरपालिका हेर्दै आउनुभएका इन्जिनियर राजीव ज्ञवाली चितवनको भरतपुर २५ र २९ मा ऐलानी जग्गाका कारण राहत वितरण गर्न नसकिएको बताउनुभयो । सरकारले घर बनाउनका लागि पहिलो किस्ता रु ५० हजार दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता एक लाखका दरले सहयोग गर्ने गर्छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article सिरहामा ४९ सय सवारीसाधन कारवाहीमा
Next Article कञ्चनपुरमा ट्राफिक कार्यालयले गर्यो ४९ लाख राजश्व संकलन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWसमाज

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

57 years ago
कपिलवस्तु - KPLसमाज

कपिलवस्तुको तौलिहवा अस्पतालमा जैसवाल

57 years ago
काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

दाङमा गाडीको ठक्करबाट एकको मुत्यु

57 years ago
डोटी - DTसमाज

डोटी इलाका वनद्वारा निःशुल्क बिरुवा वितरण

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?