२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाइते

२०७३, २२ बैशाख बुधबार २१:४२

अजयकुमार साह/बैशाख २३,
उदयपुर ।
उदयपुरको लेखगाउँ – ६ , धारापानीमा बुधबार ट्याक्टर दुर्घटना हुँदा १ जनाको
घटनास्थलमै ज्यान गएको छ ।

कटारीबाट बाँस्बोटे गाविसतर्फ जाँदै
गरेको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार कटारी – ११ भोर्लेका २७ वर्षिय नारायण धमलाको मृत्यु भएको
ईलाका प्रहरी कार्यालय कटारीले पुष्टि गरेको छ ।

त्यसैगरी सोही
ट्याक्टरमा सवार कटारी –११ , कै २० वर्षिय शेखर धमला घाईते भएकाले उपचारका लागि विराटनगर स्थित न्युरो
अस्पत्ताल पठाएको पनि प्रहरीले जनाएको छ । एक्कासी सडकबाट २० मिटर तल ट्याक्टर खसेको पनि प्रहरीले
जनाएको छ ।

घटनापश्चात फरार चालकको खोजि भैरहेको ईलाका प्रहरी
कार्यालय कटारीका प्रमुख डिएसपी दिपक बस्नेतले बताए । घटनास्थल कटारीबाट ४७ किलोमिटर उत्तरपूर्व पहाडी
गाविसमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता