११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भवन शिलन्यास सम्पन्न

२५ फाल्गुन २०७२, मंगलवार १३:१९

कमल पौडेल/फागुन २५, बागलुङ (खर्वाङ) । नेकपा एमाले जिल्ला कमिटि बागलुङका उपाध्यक्ष तथा व्यावस्थापिका संसदका सदस्य नर वहादुर थापाले नयाँ संविधान ठूलो मिहनेतका साथ वनेको र सवैको अधिकार स्थापित गर्ने प्रयास गरेको ले कार्यान्वयनमा लैजानु पर्ने वताउनु भएको छ।
11

देश अफ्ट्यारो मा परेको वेला राष्ट्रियता माथि धावा वोल्नेलाई चिन्नु पर्ने भन्दै राष्ट्रिय एकताको लागी आह्वान गर्नुभएको छ। आज रिघा फेंदि प्रावि रिघा ९ बागलुङको विद्यालय भवनको सिलन्यास गर्दै थापाले स्थानिय जनप्रतिनिधि नहुँदा काम गर्न अफ्टेरो भएको गुनासो समेत गर्नुभएको छ। कार्यक्रममा नेपाल नेत्र ज्योती संघ बागलुङका अध्यक्ष ध्रुव केसि, शिव उमावि स्रोत केन्द्रका श्रोत व्याक्ति दिनेश पन्त, कृषि विकास समिति रिघाका अध्यक्ष डम्वर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

22
कार्यक्रम रिघा फेंदि प्रावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नेत्र वहादुर कुमालको अध्यक्षता, प्रधानाध्यापक झलक वहादुर कुमालको स्वागत मन्तव्य तथा स्थानिय डोल वहादुर कुमालको संचालनमा सम्पन्न भएको थियो ।
फोटोः २ लेखिएका सवै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु