२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

श्रीमानको मुक्का प्रहारबाट श्रीमतीको मृत्यु

२०७२, ११ कार्तिक बुधबार ०४:५७

कात्तिक ११, खोटाङ ।
खोटाङको दिक्तेल नगरपालिका–७ का ५२ वर्षका ओमप्रसाद राईको मुक्का प्रहारबाट ५२ वर्षकी वुद्धिशोभा राईको
ज्यान गएको छ । रक्सी खाएर श्रीमान श्रीमतीबीच सामान्य भनाभन हुँदा श्रीमानले मुक्का प्रहार गरेपछि
श्रीमतीको ज्यान गएको हो ।

रक्सी पिएका श्रीमानले मुक्का प्रहार
गरेपछि वुद्धिशोभाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले
बताएका छन् । ओमप्रसादलाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रहरी नायव उपरीक्षक माझीले जानकारी दिएका
छन् । घरमा कोही नभएको समयमा मंगलबार दिउँसो भएको घटना साँझ छोराबुहारी घर आएपछि मात्र थाहा भएको थियो

मृतक वुद्धिशोभा घोप्टो परेर लडीरहेको भेटिएपछि सोधपुछ गर्दा
श्रीमान/श्रीमतीबीच झगडा भएको बुझिएको स्थानीय बासिन्दाले बताएका छन् । मृतकको शव परीक्षणका लागि
मंगलबार राति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ