२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रबासमै भएपनि गीत-संगीतको क्षेत्रमा आफुलाई चिनाउँदै पाल्पाली केशब गाहा

१९ कार्तिक २०७२, बिहीबार २२:३४

KEshab gahaकमल न्यौपाने । पाल्पा ज्यामिरेमा जन्ममिएका केशब गाहा कामको शिलशिलामा प्रवासमा भएपनी गीत संगीत क्षेत्रमा निरन्तर रुपमा अगाडी बढदै छन् । सानैदेखि गीत संगीतमा रुचि भएका केशब गीत गायकसङै गीत रचना गर्दै यो क्षेत्रमा लागि परेका छन् । सर्जक केसब नेपालमा हुँदादेखी नै धेरै स्टेज कार्यक्रममा दर्शकलाई नचाउने गर्दथे । नेपालमा हुँदा सगीत क्षेत्रमा औधी रहर हुँदाहुँदै पनि पारिवारिक समस्याले गर्दा प्रवासमा पुगेका गाहाले आफुले धेरै संघर्ष गर्नुपरेको बताए । केही समयको प्रबास बसाईले आफ्नो पारिवारिक समस्या पनि समाधान हुँदै गएसी भने अहिले औपचारिक रुपमै साङगितिक क्षेत्रमा प्रबेश गरेकाछन ।

गाहाले प्रियसी म्युजिक प्राली मार्फत आफ्नो लय तथा शब्दमा पहिलो लोक दोहोरी गीत फेसबुकमा लभ परेको बजारमा ल्याएकाछन । सो गीतमा खुमन अधिकारी र पुर्णकाला बि.सीको स्वर रहेको छ । आफ्नो पहिलो गीतले थुप्रै हौसला दिने र आफ्नो सानै देखिको चाहाना पूरा समेत भएको सर्जक गाहाको भनाई छ । अब आफु
निरन्तर रुपमा गीत बजारमा प्रस्तुत गर्दै जाने समेत उनी बताउछन । अब सागीतिक क्षेत्रमा प्रवासबाटै भएपनि अगाडि बढ्ने र केही गर्ने समेत धोको रहेको उनले जनाए । गाहाले झन्डै दुइ दर्जन भन्दा बढी गीतहरुमा लय तथा शब्द रचना गरिसकेका छन । त्यति मात्र नभइ प्रियसी म्युजिक प्रा.लीको उपाध्यक्ष पदमा रहेको र थुप्रै समाज सेवामा नि त्यतिनै लाग्ने गरेका छन । अहिले गाहा सगीत क्षेत्रमामा निकै ब्यस्त भएको देखिन्छ ।

उनले तयार गरेका लय तथा शब्द रहेका गीत बजारमा धेरै आईरहेको र सोही अनुरुप बजारमा राम्रो प्रतिकृया पनि पाएको छ । गाहाको लयमा रहेको सुर्खेत कि नानी, उडयो पछयौरी पश्चिम खण्डमा,प्युठानमा लान्छु जस्ता गीतहरुले उनलाई धेरै चाइनाउने काअं गरेको छ । अहिले प्रवासमा हुने बिभिन्न खालका स्टेज कार्यक्रममा पुग्ने गरेका गाहा थुप्रैले खोजी गर्ने गीतकारको रुपमा आफुलाई चिनाउन सफल भएकाछन । उनले तयार गरेका लय तथा शब्दलाई धेरै दर्सक/श्रोताले औधी मनपराउने गरेका छन । सोही कारण पनि गाहा भोलिको दिनमा आफ्नो
देशमै बसेर गीत संगीतकै क्षेत्रमा रहेरै आफ्नो कलागला र प्रतिभालाइ अगाडी बढाउने सोच राखेको बताउछन ।

प्रियासी म्युजिक प्रा.लीको प्रस्तुतिमा रहेको केशब गाहाको शब्द तथा लयमा रहेको फेसबुकमा लभ परेको बोलको गीत हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा