२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

एमाओवादी पाल्पाको अध्यक्षमा पाण्डे छानिए

२०७२, ८ माघ शुक्रबार २२:५३

माघ ९, पाल्पा । एकीकृत नेकपा (माओवादी) पाल्पा जिल्ला अध्यक्षमा नेत्रप्रसाद पाण्डेलाई छानेको छ । एमाओवादीका जिल्ला अध्यक्ष वसन्त शर्मा (कुशल)ले अध्यक्ष पदबाट राजीनामा दिएपछि जिल्ला उपाध्यक्ष पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

त्यसैगरी, एमाओवादी जिल्ला सदस्य राजेन्द्र विश्वकर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने अर्का सदस्य चक्रव्यूह थापालाई प्रदेश नम्बर ५ को सदस्यका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । एमाओवादी पाल्पाले पहिलो चरणमा माघ, फागुन र चैतसम्म तीन महिने पार्टी पुनःनिर्माण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । पार्टी पुनःनिर्माण अभियानका क्रममा गाउँ, नगर, जिल्ला तथा जनवर्गीय सङ्गठनका प्रमुखसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिनेछ ।

फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने र सहिद सप्ताहका सिलसिलामा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै