२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

एसियाकै होचि महिला पाल्पामा

२९ चैत्र २०७२, सोमबार १९:४८

ghimireसुवास वि.सी । चैत्र ३०, पाल्पा । साहारा कला केन्द्र तानसेन पाल्पाले आयोजना गरेको जुनियर तथा सिनियर लोक नृत्य प्रतियोगिता कार्यक्रममा मुख्य आर्कषकको रुपमा एसियाकै होचि महिला मञ्जु घिमिरे सहभागि भएकी थिईन ।

चितवन जिल्लामा जन्म घर भएकी होचि महिला विगत केहि वर्ष देखि विभिन्न कार्यक्रममा सहभागि हुदै गरेको बताउछिन् । घिमिरेको २ फिट ६ इन्च लम्बाई रहेको छ । उनि अहिले ३३ वर्षको उमेर कि भएकी छिन । घिमिरे कक्षा १२ सम्माको अध्यायन गरेको वताउ छिन् । कार्यक्रममा घिमिरे नृत्य प्रदर्शन गर्दछिन, शारिरिक रुप सानो भए पिन उनको नृत्य अरुको भन्दा फरक हुन्छ ।

नेपालका विभिन्न जिल्लामा नृत्य प्रर्दशन गदै हिडेकी छन् । विभिन्न कार्यक्रममा सहभागि भै सङकलन भएको रकमले आफ्नो जिवनी लेख्ने उनको भनाई छ । मानिस भएपछि केहिन केहि क्षमता भएर जन्मिएको हुन्छ । उनिमा पनि एउटा नृत्य गर्ने क्षमता रहेको छ । तिजको गित तथा नेपाली लोक गीतमा पनि उनले मोडलिङ्ग गदै आएको पनि बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा