२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजार : परिसूचकमा ३ अंकको वृद्धि

२०७५, १३ श्रावण आईतवार १२:२१

साउन १३,काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ३ दशमलब ६२ अंकले बढेर ११ सय ९४ दशमलब ८२ को बिन्दुमा पुगेको छ।आइतबार १ सय ५३ कम्पनीको १८ करोड ४९ लाख ९ हजार २ सय ७० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

कारोबारमा आएका ५ समूहमा गिरावट आएको छ भने ५ समूहमा हरियाली छाएको छ। आइतबार जीवन बीमा समूह सर्वाधिक ५२ दशमलब ६७ अंकले बढेको छ भने गुमाउनेमा होटल समूहका लगानीकर्ता छन्। यो समूहको सेयर मूल्य २० दशमलब १४ अंकले घटेको छ। 

आइतबार जलविद्युत् लगानी तथा विकास कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको १ करोड २६ लाख ३४ हजार ३ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।  एनसिसी बैंकको ८९ लाख ३७ हजार ९ सय ३६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। 

आइतबार सर्वाधिक कमाउनेमा नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ अर्थात् ७ दशमलब ५० प्रतिशले बढेर ८६ रुपैयाँमा कारोबार रोकिएको छ। 

त्यस्तै, जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ बढेको छ। सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ता पनि गुमाउनेमा परेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर