२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

स्वास्थ्यकर्मीले तलाब-भत्ता नपाएपछि गाँउपालीकामा धर्ना

१६ श्रावण २०७५, बुधबार ०८:२५

दान बहादुर बुढा | साउन १६, मुगु | मुगु जिल्ला पश्चिमी भेगमा प्रर्ने खत्याड गाँउ पालिकामा कार्यरत स्वास्थ्य कर्मीले २०७५ बैशाख बाट तलब खान नपाए पछि आज गाँउ पालिकामा धर्ना गरेका छन ।

खत्याड गाँउ पालिमा भित्र रहेका १० बटा स्वास्थ्य स्थामा काम गर्ने स्थाई ३८ जना ७ जान करार गरी ४५ जान कमचारीले आ.व २७५।२०७६ सालको साउन महिना सन्म तलब भत्ता पाएका छैंनन् । 

पटक पटक गाँउपालिका गएर तलब भत्ताको लागी पहल गर्दा गाँउपालिकाका प्रशासकिय अधिकृत मणिचन्द्र कार्कीले आज हुन्छ भाली हुन्छ भन्दै र्फकाउर्ने गरेको र लामो समय सम्म तलब भत्त खान नपाउदा घर खर्च चलाउनुत के बिहान बेलुका खाना खन पनि समस्या भएको हुनाले अन्तीम अबस्थामा बाध्य भएर धना दिर्ने गरेको सुकाढीक स्वास्थ्य सस्थाका इन्चार्ज डिल बहादुर बिकले बताएका छन । बिकका अनुसार ज्यान पाल्न गारो भएको छ घर परीवार लाई कसरी चलाउर्ने भन्दै दुख बताएका छन ।


प्रथामिक स्वास्थ्य चौकी सुकाढीक,रातापानि,गम्था,श्रीकोट,खमाले,सेरी,हृयाङ्गलु ,लगाएतका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मी र सहायक कर्मचारीले तलब भत्त पाएका छहीनन् । आफ्नो तलब भत्ता सेवा सुबिधा नपाउन्जेल सम्म दिन प्रति दिन कडा आन्दोलन गदै जाने स्वास्थ्य कर्मीहरुले बताएका छन ।

गएको बैशाख महिना भन्दा पहिले स्वास्थ्य बिभागमा कर्मचारीको तलब भत्ताकोलागी  पहल गरीएको तर निकासा नदिदा तलब खुवाउन नसकेको र पछिल्लो समयमा गाँउ पालिकामा रहेको कुमारी बैकको ईन्टरनेटले काम नर्दा , भैगलीक बिकटताको कारण स्वास्थ्य क्षेत्रमा काग गर्ने कर्मचारीलाई तलव भत्त खुवाउन नसकेको हो । अव २,३,दिन भित्र तलब भत्ता खुवाउर्ने खत्याड गाँउ पालिकाका प्रशासकिय अधिकृत मणिचन्द्र कार्कीले बताएका छन । यो गाँउपालिका मसगुको सदरमुकाम गमगढी देखी १ दिन पैदलमा पुगीन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य