२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारमा १२ सय भनेर आएको १६ सय रियाल दिन्छ

१ बैशाख २०७३, बुधबार ०३:१६

national-02-thumbनरेनजंग किराती // आफूसँगैका साथीहरु कमाउन बाटो लागे पछि मेरो पनि गाउँमा मन अडिएन
। तर म अरु जस्तो हचुवाको भरमा बाटो लागिन । खोटाङमा जनसेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रवासन
परियोजना (सामी) को सूचना केन्द्रमा पुगेर वैदेशिक रोजगारिका बारेमा जानकारी लिएँ ।

तालिम लिएर
जाँदा राम्रो काम र कमाई हुन्छ भने पछि मैले स्काफोल्डिङको तालिम सामीकै सहयोगमा लिएँ । एक वर्ष अघि
स्काफोल्डिङको तालिम लिएर म कतार आएको थिएँ ।

इष्ट वेष्ट म्यानपावर कम्पनीमा ७५ हजार रुपैयाँ
बुझाएर आएको थिएँ । मेरो कमाई मासिक ४२ हजार रुपैयाँ हुन्छ । काम पनि भनेकै पाएको छु । मासिक १२ सय
रियालमा आएपनि मेरो कमाई अहिले १६ सय रियाल छ । त्यसो त यहि कम्पनीमा अरु पनि नेपाली साथीहरु छन्

उनीहरुको कमाई एक हजार रियाल मात्रै छ । कामको पनि टुंगो छैन् । मैले चाहिँ पहिले नै तालिम लिएर
आएको हुनाले काम गर्न पनि सहज छ । आएको तीन महिनामै ऋण तिरिसकेँ ।

अहिले केहि पैसा बचत गर्दैछु ।
नेपाल फर्किएपछि कुनै व्यवसाय गर्ने सोच बनाएको छु । तपाईं पनि विदेश आउँदै हुनुहुन्छ भने सिप सिकेर
मात्रै आउनु होला । काम गर्न सजिलो हुन्छ ।
बुइपा १ खोटाङ, हाल कतार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह