2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

केपीलासगढीद्धारा १ वर्षमा ९१ प्रतिशत खर्च

चिसाङ शेर्पा | साउन÷२३ खोटाङ | खोटाङको केपीलासगढी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४÷०७५ मा ९१ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटमध्येमा दुई करोड कम बजेट खर्च गरेको हो ।

गाउँपालिकाले बिनियोजन गरेको २४ करोड ५३ लाख ९० हजार बजेटमा २२ करोड ३२ लाख ६६ हजार १ सय ४७ रुपैयाँ बजेट खर्च भएको केपीलासगढी गाउँपालिकाका लेखा प्रमुख रमेश गदालले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक, सामाजिक र पुर्वाधार विकास भनेर गतवर्ष बजेट छुट्याएको थियो ।  गाउँपालिकाले आर्थिक बिकासमा ९८ लाख ४५ हजार सामाजिक विकासमा २ करोड १८ लाख ३७ हजार २ सय ८६ र पुर्वाधार विकासमा ७ करोड २६ लाख ८१ हजार ५० रुपैयाँ गरी तीन शिर्षकमा १० करोड ४३ लाख ६३ हजार ३ सय ३६ बिनियोजन गरेकामा ९ करोड ६३ लाख ९७ हजार ५ सय ५९ रुपैयाँ बजेट खर्च गरेको थियो ।

सातवटा वडा रहेको गाउँपालिकाले पुर्वाधार विकासमा ९३ प्रतिशत र कूल बिनियोजित बजेटमा ९१ प्रतिशत बजेट खर्च गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई