2026-07-24 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

उदाउँदै छन्, नवदित गायकतथा संगिताकार जनक रुचाल

। – प्रदिप राई गीत संगीकको कुरा गर्नु बितिकै हामी मानवजातीलाई अर्कै
अनुभवको अनुभुती हुन्छ । गीत संगीत मन नपराउँने व्याक्ति हुन्छ की हुँदैन ? यो एउटा प्रश्नको कुरो मनमा
मनले उत्पन्न गराउँदछ । मनोरन्जनको मुख्य स्रोतको रुपमा गीत र संगीतलाई लिने गरिन्छ । यो शताब्दीको
संघारमा गीत संगीतको ठूलो भूमीका र पहुच रहेको पाइन्छ । गीत संगीतको परिभाष गर्ने कुनै शब्दकोषमा शब्दनै
पाइन्दैन । अनी जीवनको डौडानमा आज गीत संगीतको दुनियामा रम्ने हरेक आत्मीय मनहरुमा नेपाली गीत संगीत
क्षेत्रमा अहिलेका चर्चित गायक साथै संगिताकारका रुपमा चिनिदै आएका जनक रुचालको बारेमा केही लेख्न मन
लाग्यो । समय निष्ठूरी अनी बलवान छ तर यस्को महत्व बढी छ । धनकुटा, जिल्ला बोधे गा बि स – १ मा बि.स.
२०४३ साल असोजमा पिता देबी रुचाल माता चन्द्रमाया रुचालको कोखबाट जन्मनु भएका जनक रुचर हाल मोरङ
केराबारिमा स्थाई बसोबास गर्दै आउनु भएका छन। आज काठमाण्डौमा रहेर गीत संगीतको दुनियामा निकै अगाडी
अग्रसर रहेको पाईेएको छ । बिगत २ बर्ष देखी विभिन्न प्रतिस्र्पर्धात्मक कार्यक्रमबाट संगीत क्षेत्रमा
क्रियाशिल “रुचाल” कुनै नौलो नाम होइन । सानै उमेरमा ठूलो उपलब्धी हातपार्न सफल “रुचाल” सानैदेखी संगीत
अथवा गायनमा रुचि राख्ने गर्दथे । रुचालका हाल सम्म १० वटा गीत बजारमा आईसकेका छन् । बिभिन्न गायनका
कार्यक्रमहरुमा सामेल भएका रुचाल अहिलेसम्म “तिमीले नाता” “बधाई तिम्रो” “धारणा बजार” “च्यातिएको माया”
“जाउ जाउ जाउ तिमी” “गरिबले छोड्नु पर्‍यो” “आउ राजा देश बचाउ” “छाडी गयौ कहाँ” “आज मेरो जन्म दिन”
“पछुताउनु पर्‍यो आज” “हल्ला हो कि साचो हो” “तिम्रो लागी” जस्ता चर्चित गितहरुमा स्वार दिई सक्नु भएका
रुचालले “बधाई” “पराई पो बन्दै छौ रे” “दोश” “हत्या” “नशा” एल्बम पनि दर्सक सामु ल्याई सक्नु भएको छ ।
रुचाल भन्छन ‘नेपाली संगीतलाई नै निरन्तर दिने उद्देश्य लिएर अगाडी बढिरहेको छु । गीत संगीतलाई मायागरेर
अगाडी बढ्ने लक्ष्य र उद्देश्य रहेको जनक रुचाललाई सफलताको कामना ब्याक्त गर्दछौ । जय गीत संगीत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक