Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा घरको छानो भत्किएर ढुंगाले लाग्दा एकको मृत्यु, २ घाइते

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २५, नुवाकोट । </b>घरको छाना भत्किएर ढुंगाले लाग्दा एक बालिकाको ज्यान गएको छ ।&nbsp;<br></p><p>बिहीबार राति ककनी गाउँपालिका–७ चतुराले घरको छाना भत्किएर छानामा रहेको ढुंगाले लाग्दा विशाल दर्जीको ६ वर्षकी छोरी सरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।</p><p>विशालकी श्रीमती कोपिला र जेठी छोरी ८ वर्षकी सलिना भने घाइते भएका छन् । राति सुतिरहेको बेलामा छाना भत्किएको प्रहरीले जनाएको छ ।</p>