२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

विप्लव नेतृत्वको बन्दले मुगु पूर्ण रुपमा प्रभावित

२०७५, २९ श्रावण मंगलवार ०७:१७

दान बहादुर बुढा | साउन २९  मुगु | केही दिन अघि सरकारले नेकपाका नेत्रबिक्रम चन्द्र विप्लव नेतृत्वका प्रवक्ता खड्क बहादुर बिश्वकर्मा 'प्रकान्ड'लाई प्रक्राउगरेको विरोधमा आज गरेको बन्दले मुगु जिल्ला पूर्ण रुपमा प्रभावित भएको छ ।

सरकारको नियन्त्रणमा रहेका प्रकाण्डलाई रिहाईको माग गदै विप्लपले देश व्यापी बन्द घोषणा गरेसँगै मुगुमा पनि शैक्षिक संस्था, यातायात लगाएत सबै क्षेत्रमा बन्दको प्रभाव परेको छ ।

जिल्ला प्रशासन कार्यालयले कुनै पनि ठाउँमा नराम्रो घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारीएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु