२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा लागूऔषध नियन्त्रणमा प्रहरी सक्रिय बन्दै (हेर्नुस् ६ तस्बिर)

२०७५, ३१ श्रावण बिहीबार १०:५८

नन्द बहादुर रोकाया | साउन ३१, मुगु | मुगुमा लागुऔषध नियन्त्रण गर्न प्रहरी सक्रिय बन्दै गएको छ ।  जिल्लामा लागूऔषध कर्ता तथा दुर्व्यसनी बढ्दै जान थालेपछि प्रहरी सक्रिय हुन थालेको हो । 

जिल्ला प्रहरीकार्यलय मुगुले लागूऔषध नियन्त्रण गर्न अभियाननै थालेर काम गरिरहेको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । लागूऔषधमा गाँजा पनी पर्ने भएकाले आज  मुगु सदरमुकाम गमगढीमा गाजाका बोट फडानी गरीएको छ । सदरमुकाम गमगढी छायानाथ रारा नगरपालिका १ स्थित महाकाली नमुना माध्यामिक विद्यालय पछाडी रहेका गाजाँका बोट फडानी गरेको  जिल्ला प्रहरी कार्यालय मुगुकका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

मुगुमा पछिल्लो समय लागु औषध दुर्व्यसनी  बढ्न थालेपछि अबैध गाजा, धतुरो, अफिम, लगायत नष्ट गर्ने कार्यक्रम सुरु गरिएको जिल्ला प्रहरी निरीक्षक शर्माको भनाई छ । अब नियमित रुपमा गाजा, धतुरो, अफिम नष्ट गर्ने र केही दिनमै अबैध मधिरा बेचबिखन, जुवा तास पनि नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने