१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

अज्ञात समूहद्वारा भेडा चराउन गएका युवकमाथि गोली प्रहार

५ चैत्र २०७२, शुक्रबार ०१:२९

चैत ५, जुम्ला । जुम्लामा भेडा चराउन हिँडेका युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

jumlama goli prahar

जुम्ला मालिकाठाटाँ ४ ढिपु गाउँका २४ वर्षीय जैसिके बोहारामाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट घाइते बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।

बिहीबार बिहान १० बजे खोप्री गाउँमा रहेका काका रतन बोहोराको भेडा लिएर देउकोटा वनमा गएका उनीमाथि गोली प्रहार भएको आफन्तले जानकारी दिएका छन्।

घाइते जैसिकेको बायाँ तिघ्राको दुई ठाँउमा गोली लागेको छ। एउटा गोली छेडेर बाहिर निस्केको र अर्को गोली भित्रै रहनसक्ने शिक्षण अस्पतालका डाक्टर मधु चौधरीले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु