२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुगांमा होटल व्यबसायी संघ गठन

२०७२, ५ आश्विन मंगलवार १०:४६

okhadhunga hotel sanghपूर्णप्रसाद न्यौपाने/ असोज ५, ओखलढुंगा
ओखलढुगांमा होटल ब्यबसायी संघ गठन भएको छ । श्रीगञ्ज होटल एण्ड लजका प्रोपाईटर थगेन्द्रराज
राईको अध्यक्ष्यतामा ११ सदस्य समिती गठन भएको हो । होटल व्यबसायलाई व्यबस्थित बनाउँदै पर्यटन प्रवद्र्धन
गर्ने उद्धेश्यले जिल्लामा ईतीहाँसमै पहिलो पटक होटल व्यवसायीसंघ गठन गरेको संघका अध्यक्ष थगेन्द्रराज
राईले बताउनुभयो । सामुहिक सहकार्यबाट जिल्लाको होटल व्यवसाय व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा टेवा
पुग्ने उहाँको विश्वास छ ।

संघको उपाध्यक्ष्यमा कमला राई,
सचिवमा श्याम तामाङ कोषाध्यक्ष्यमा बिजय तामाङ रहनु भएको छ । संघको कार्यालय समेत रमाईलो डाँडा स्थित
बसपार्क नजीकै स्थापना भईसकेको छ । जिल्लामा रहेका सम्पुर्ण होटल, गेष्ट हाउस रेष्टुरेन्ट, खाजा घर, तथा
चिया पसलहरुलाइ सदस्यता लिएर सहकार्य गर्न होटल व्यवसायीसंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने