२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पासाङल्हामु राजमार्गमा आवतजावत बन्द

१२ भाद्र २०७५, मंगलवार ०९:३५

भदौ १२, रसुवा । धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा गए राति थप पहिरो झरे पछि राजमार्गमा मानिसको आवतजावत बन्द भएको छ । विष्फोटन गराई पहिरो पन्छाउने कार्य भइरहेको र मानिसको आवतजावतका लागि सुरक्षित ठाउँबाट पैदलमार्ग खोलिएको डिभिजन सडक कार्यालयले जनाएको छ । 

गत १ गतेदेखि बन्द भएको राजमार्गबाट सामान ढुवानी नहुँदा ८० करोडभन्दा बढी राजश्व घाटा परेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । सडक कार्यालयले भने कामदार नलगाई आफ्ना नियमित मजदूर स्काभेटरबाट मात्र काम अगाडि बढाउँदा सडक सञ्चालन गर्न ढिलाइ भएको स्थानीयवासीले बताएका छन् । 

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपालीसेना कालीजङ्ग गणले पैदलमार्गमा आवतजावत सहज पार्न पैदल बाटो सुधार गरी रहेको उक्त गणले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र