2026-10-15 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिल्साले काठमाडौं रुटमा बस सञ्चालन गर्ने

भदौ १२, सुर्खेत | हिल्सा पब्लिक यातायात प्रा.लि.ले आजदेखी काठमाडौं रुटमा रात्रीकालिन सेवा शुरु गर्ने भएको छ । सुविधा सम्पन्न बसहरु भित्र्याएको प्रा.लि.ले आज (बुधबार) देखी नियमित रुपमा सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत बस सेवा शुरु गर्न लागेको हो ।

प्रदेशकै युरो तीन एयर हिल्सा बसबाट काठमाडौं सेवा सञ्चालन गर्न लागेको प्रा.लि.का अध्यक्ष नयानन्द आचार्यले जानकारी दिए । उनले यात्रुहरुको मागलाई मध्यनजर गर्दै सुर्खेत काठमाडौं नियमित बस सेवा शुरु गर्न लागेको बताए । बसमा यात्रुका लागि डिफ्रिज, फ्रि–वाईफाई, सिसि क्यामरा, हिटर, कुलर, युएसबी चार्जर र यात्रु सिटमा सिट बेल्डको व्यवस्था गरिएको आचार्यको भनाई छ । सुर्खेत र काठमाडौंबाट दैनिक साँझ ५ बस छुट्नेछ ।

प्रा.लि.ले प्रतियात्रु भाडा एक हजार पाँचसय मात्रै कायम गरेको छ । एयर हिल्सा नाम दिइएको बस प्रा.लि.ले ८६ लाख मुल्यमा सुर्खेत भित्र्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु