Skip to content
Friday, July 17, 2026 Nepali Online Media

ट्याक्टर दुर्घट्नामा एकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चिसाङ शेर्पा </b>| भदौ २०, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीय प्रकास राईको मृत्यु भएको छ ।&nbsp;<br></p><p>गए राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अल्छेढुंगा जिरो प्वाईन्ट नजिक को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा उनको मृत्यु भएको हो ।&nbsp;</p><p>राती करीव १२:५० सडकबाट १० मिटर तल खस्दा दुर्घट्नामा शक्त घाईते बनेका प्रकाशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालको शब गृहमा राखिएको छ । ट्याक्टरका सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ दिक्तेलका अन्दाजी २० वर्षीय सुजन राई गम्भीर घाईते भएका छन् । घाईतेलाई सोही राती उपचारका लागि काठमाण्डौ लगिएको छ ।&nbsp;</p>