2026-09-19 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सडेको अवस्थामा वेवारिसे शव फेला

चिसाङ शेर्पा | भदौ÷२० खोटाङ | खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाडाँको रभुंवाघाटमा वेवारिसे अवस्थामा शव फेला परेको छ । रभुवाघाटस्थित रावाखोलाको भंगालोमा वालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको छुँदा मासु खस्ने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

वेवारिसे शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलिले पोष्टमार्टमका लागि  जिल्ला अस्पताल दिक्तेल ल्याएको छ । घटनाको प्रकृति हेर्दा खोलाले बगाएर ल्याएको हुन सक्ने र मृतककको शव सडेको अवस्थामा भेटिएकोले कसैको आफन्त हराएको भए जानकारी गराईदिन हुन भन्दै सवैतिर जानकारी गराईएको तर, कोहि पनि मानिस सम्पर्कमा नआएकोले शव पहिचान गर्न समस्या भएको डिएसपी केसीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई