2026-10-18 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाल अर्बुद रोग निबारण संस्थाको बैठक सम्पन्न

भदौ २३, अर्घाखाँची | नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठकले विभिन्न निर्णय गरि सम्पन्न भएको छ । 

बैठकले आगामी भाद्र ३१ गते बिहान सन्धिखर्क २ चुत्राबेशी भक्तिटोला चोकमा बिहान  ठिक ९:३० बजे अर्बुद रोग सम्बन्धि विभिन्न चेतनामूलक प्रबचन दिने कार्यक्रम राखेको छ।

सो बैठकले संस्थाका सदस्य बिजुला रायमाझी का श्रीमान शिक्षाप्रेमी बुद्धि बहादुर रायमाझी र संस्थाका आजिबन सदस्य चुरामणी भुसालको छोरिको अर्बुद सम्बन्धि काठमाडौं र दिल्लीमा उपचार चलेकोले स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुको साथ साथै सन्धिखर्क नगरपालिका ४ टुनिपोखरा निवासी स्काउट प्रशिक्षक तथा सेवा निबृत शिक्षकको उपचारको सिलसिलामा भएको निधन प्रती श्रद्धाञ्जली सहित परिबारमा समबेदना प्रकट गर्ने निर्णय गरेको छ।

बैठक संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता र सचिब कुशल भुसालको संचालन र माइनेट्युनमा सिएमए क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु