२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

५८ वर्षमा एस.एल.सि.

२१ चैत्र २०७२, आईतवार ०८:४४
गणेश सिर्पाली/चैत्र–२१, रुकुम ।  रुकुममा ५८ वर्षिय एक व्यक्तिले प्रवेशिका परिक्षा एसएलसी दिईरहेका छन् । रुकुम मग्मा ९ ढारवाङका  शसिराम खत्रीले मग्माको शिद्धार्थ उच्च मावि बाट एसएलसी दिईरहनु भएको केन्द्राध्यक्ष नदिराम केसीले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रिय मावि ढारवाङका कार्यालय सहयोगी समेत रहेका खत्रीले पढाई लेखाई बिना कुनैपनि काम सफल रुपमा पुरा गर्न नसकिने आफुमा चेतना आएकाले परिक्षामा सहभागी भएको बताउनुभयो । पहिले विभिन्न कारणले पढाई विचमा छोड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै खत्रीले अहिले आएर शिक्षाको महत्व बुझेको समेत बताउनुभयो । त्यस्तै पछिल्लो समय पढाईमा भन्दा अन्य कुरामा ध्यान दिने विद्यार्थीहरुलाई शिक्षाको महत्व बुझाउन पनि आफु परिक्षामा सहभागी भएको उहाँको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन देखि सरकारी कार्यालयको कार्यलय सहयोगी बन्नका लागी समेत एसएलसी पास गर्नु पर्ने प्राबधान सरकारले लागु गरेपछि रुकुममा पनि पाको उमेरमा एसएलसी दिनेको सँख्या वढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह