२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एउटै विद्यालयमा २ प्राचार्य कहिले सम्म ? 

२१ चैत्र २०७२, आईतवार ०८:४५
गणेश सिर्पाली/चैत्र–२१, रुकुम । रुकुम मुसिकोटमा रहेको त्रीभुवन जनता उच्च माविमा तत्काल अविभावक भेला बोलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न ध्यानाकर्षण गराईएको छ । शनिबार जिल्ला स्थित विभिन्न राजनितिक दलहरुमा आवद्ध व्यक्तिहरुले विद्यालयमा ५ बुँदे ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
प्राचार्य नियुक्तिको विवादलाई लिएर जिम्वेवार शिक्षक बाट गरिएका विभिन्न गैर जिम्वेवार क्रियाकलाप बाट शिक्षकको नैतिकता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै बिस्वसनिय आधार बनाउन सबै शिक्षकबाट लिखित सामुहिक प्रतिवद्धता जोहेर गर्न माग गरिएको छ । त्यस्तै विद्यालयमा चलिरहेको ट्युसन कक्षा शिक्षा ऐन नियमावली विपरीत भएकोले समयमै यसको व्यवस्थापन गर्न तथा विद्यालयको भौतिक सम्पती विवरण अविभावक भेला गरी पारदर्शी गराउन ध्यानाकर्षण गराईएको छ । जारी एसएलसी परिक्षामा कडाईगर्नै नाममा अनावस्यक हतोत्साहित पार्ने र कसैलाई जानीजानी चिट चोराउने जस्ता अनैतिक क्रियाकलाप रोक्न समेत माग गरीएको छ ।
नन्दु विष्ट, देवी ओली, गिरीप्रशाद वुढा, उपेन्द्रलाल कामी, मोहनलाल ओली, नरेन्द्र केसी, यज्ञबहादुर खड्का, रविलाल नेपाली र जगत बहादुर चन्द सहित ९ जनाको प्रतिनिधि मण्डलले ५ वँुदे ध्यानाकर्षण पत्र वुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह